Rooms
Hostel Facility available for Students in Sydney CBD

OPPURTUNITY FOR STUDENTS TO LIVE IN SYDNEY CBD:
हेलो साथीहरु के छ खबर, मैले central 2000 NSW मा student को लागि भनेर hostel को योजना ल्याएको छु I यो सेन्ट्रल ट्रेन स्टेशनबाट मात्र २ मिनेटको दुरीमा छ l अहिलेलाई १४ वटा share रूम र ८ वटा private रूम छन्, चाहिएमा यसलाई बढाएर ८० वटा सम्म बनाउन सकिन्छ l बिजुली/ इन्टरनेट/ पानि including हुनेछ l city मा काम र uni हुने हरुले ट्रान्सपोर्टको रकम पनि बचाउन सक्नु हुनेछ l
सुविधाहरु:
- ६ र ४ जनाको share बेडरुम (रूम will be cleaned everyday )
- सबैजनाको लागि एउटा study रुम हुनेछ
- एउटा TV रूम हुनेछ
- share restroom हुनेछ
- large (१६ cookstove ) share kitchen with fridge र भाडाकुडा को व्यवस्था छ
- everyday बिहान ७ to राती ११ बजेसम्म cleaner / Housekeeper (नेपाली) को व्यवस्था छ
- २४/७ reception को सुबिधा छ l
- भाडा दर १२०/ week for share बेड (नेपाली student को लागि मात्र) l
OTHER RULES & FACILITIES
- फ्री ब्रेकफास्ट बिहान ६ देखि ९ बजे सम्म l
- चिया- कफी चौबिसै घण्टा फ्री
- सबै एसी कोठा
- सेफ्टी को हिसाबले, कोठा र restroom बाहेक सबैतिर CCTV छ l
- हरेक बेडलाइ १-१ वटा locker (for important stuff ) with bed light (for study ) उपलब्ध छ l
- वाशिंग मेसिन र ड्रायर क्वायेन ओप्रेटिंग छ, $४ each times
- केहि समस्या परेमा reception लाइ contact गरेमा reception ले समस्याको प्रकृति हेरेर सिघ्र मदत गर्ने छ l जस्तै: बिरामी हुनुभो भने एम्बुलेन्स बोलाउने l
- smoke एंड dr’ug फ्री place भएकाले, चुरोट पिउनेले होस्टेल बाहिर निस्केर पिउने (तपाइलाई दिएको key ले चौबिसै घण्टा मेन door खुल्छ), तर dr’ug लिनेलाई भने भोलि पल्टै होस्टेलबाट निकालिने छ l
Contact Details : 0415 366 407 (Please text me 24/7)
Some picture of our facility:




Facebook Comments